२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कतार एयरवेजले गर्याे सबै उडान बन्दको...

कतार एयरवेजले गर्याे सबै उडान बन्दको घोषणा

कतार एयरवेजले गर्याे सबै उडान बन्दको घोषणा

सीएनएन खबर
आइतवार, फाल्गुण १७ २०८२०१:५८
सीएनएन खबर
आइतवार, फाल्गुण १७ २०८२०१:५८
  • images

    काठमाडौँ । कतार एयरवेजले सबै उडान बन्द गरेको छ । कतार एयरवेजको एक सूचना जारी गर्दै मार्च २ सम्मका लागि सबै उडान बन्दको घोषणा गरेको हो ।। 

    एयरस्पेस बन्द भएपछि अस्थायी रूपमा उडान बन्द भएको हो ।

    कतार एयरवेजका अनुसार कतार नागरिक उड्डयन प्राधिकरणले कतारी एयरस्पेस सुरक्षित रूपमा पुनः खोलेको घोषणा गरेपछि कतार एयरवेजले आफ्नो उडान सुरु गर्नेछ । 

    कतार एयरवेजको पुनः उडानसम्बन्धी तालिक अपडेट गर्दै जाने पनि एयरवेजले जनाएको छ ।

    notice.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend