२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, चैत्र ४ २०८२१०:५३
बुधवार, चैत्र ४ २०८२१०:५३
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार छापावाल सुन तोलामा २ हजार २०० रुपैयाँले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख ९ हजार ९ सय रुपैयाँ कायम भएको थियो ।

    यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ५ हजार ३३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर ५ हजार १५० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend