२०८३, आश्विन २१ गते

images

तोलामा साढे ६ हजारले घट्यो सुनको मूल्य

तोलामा साढे ६ हजारले घट्यो सुनको मूल्य

सोमवार, चैत्र ९ २०८२११:३१
सोमवार, चैत्र ९ २०८२११:३१
  • images

    काठमाडौँ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ६ हजार ५ सय रुपैयाँले घटेर २ लाख ७५ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

    अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार रुपैयाँ कायम भएको थियो ।

    यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend