२०८३, आश्विन २१ गते

images

तोलामा ५ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ५ हजारले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
आइतवार, चैत्र १५ २०८२१०:४३
सीएनएन खबर
आइतवार, चैत्र १५ २०८२१०:४३
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ५ हजार रुपैयाँले बढेर २ लाख ८६ हजार रुपैयाँ कायम भएको हो ।

    अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा २ लाख ८१ हजार रुपैयाँ कायम भएको थियो ।

    यस्तै शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ४ हजार ६७० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर ४ हजार ७२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend