२०८३, आश्विन २१ गते

images

आइतबार पनि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतबार पनि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

आइतवार, चैत्र २२ २०८२१०:४८
आइतवार, चैत्र २२ २०८२१०:४८
  • images

    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो । शुक्रबार पनि सुनको सोही मूल्य कायम थियो ।

    त्यस्तै, आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार ४ हजार ८३० रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्य कायम भएको महासंघको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend