२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ...

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, चैत्र २५ २०८२१०:५१
बुधवार, चैत्र २५ २०८२१०:५१
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज सुन प्रतितोला ७२ सय रुपैयाँले बढेको हो ।

    आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन खरिद गर्नुपर्दा दुई लाख ९९ हजार रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यस दिन तोलामा २०५ रुपैयाँले बढेर पाँच हजार २५ रुपैयाँ कायम भएको छ । 

    अघिल्लो दिन चार हजार ८२० रुपैयाँ रहेको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend