२०८३, आश्विन २१ गते

images

तोलामा ४३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ४३ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
बिहिवार, चैत्र २६ २०८२१०:५१
सीएनएन खबर
बिहिवार, चैत्र २६ २०८२१०:५१
  • images

    काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सुन बिहीबार तोलामा ४ हजार ३ सय रुपैयाँले घटेको हो ।

    महासंघको तथ्यांक अनुसार आजका लागि तोलाको दुई हजार ९४ हजार ७०० रुपैयाँ तोकिएको छ । हिजो दुई लाख ९९ हजारमा कारोबार भएको थियो । 

    यस्तै, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ कायम भएको छ । अघिल्लो दिन पाँच हजार २५ रुपैयाँमा किनबेच भएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend