२०८३, आश्विन २१ गते

images
  • कर्पोरेट
  • बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ...

बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदी दुबैको मूल्य, कतिमा हुँदैछ कारोबार ?

शुक्रवार, चैत्र २७ २०८२१०:५५
शुक्रवार, चैत्र २७ २०८२१०:५५
  • images

    काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आज प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ८५ रुपैयाँले बढेको हो।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो बिहीबार सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै आज चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend