२०८३, आश्विन २१ गते

images

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, चैत्र २९ २०८२१०:५३
आइतवार, चैत्र २९ २०८२१०:५३
  • images

    काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात आइतबार सुनको मूल्यमा बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुन  तोलामा २०० रुपैयाँले बढेको हो । 

    महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यता,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला चार हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend