२०८३, आश्विन २१ गते

images

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा २ हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधवार, बैशाख २ २०८३१०:५४
बुधवार, बैशाख २ २०८३१०:५४
  • images

    काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा २ हजार ९ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । मंगलबार प्रतितोला ५ हजार ६५ रुपैयाँमा किनबेच भएको चाँदी बुधबार बढेर ५ हजार २२० रुपैयाँ कायम भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend