२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रधानन्यायाधीश नियुक्तीमा सरकारका प्रवक्ताले भनेः ‘कार्यसम्पादन...

प्रधानन्यायाधीश नियुक्तीमा सरकारका प्रवक्ताले भनेः ‘कार्यसम्पादन हेरेर सिफारिस गरियो’

प्रधानन्यायाधीश नियुक्तीमा सरकारका प्रवक्ताले भनेः ‘कार्यसम्पादन हेरेर सिफारिस गरियो’

शुक्रवार, बैशाख २५ २०८३१२:४२
शुक्रवार, बैशाख २५ २०८३१२:४२
  • images

    काठमाडौँ । शिक्षा मन्त्री सस्मित पोखरेलले मुद्दाको फर्छ्यौटको हिसाबले प्रधानन्यायाधीश सिफारिस गरिएको स्पष्ट गरेका छन्।

    शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउने क्रममा सरकारको प्रवक्ता समेत रहेका उनले यस्तो बताएका हुन्। सबै छ जना आफ्नै कार्यक्षमता भएको बताउँदै उनले प्रधानन्यायाधीश पनि कार्यक्षमता हेरेर सिफारिस गरिएको बताए।

    उहाँ मुद्दको फर्छ्यौटको हिसाबमा सबैभन्दा माथि देखिनुभएको छ। उहाँको कार्यक्षमता हेरेर नै हामीले  सिफारिस गरेका हौँ, उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend