२०८३, आश्विन २१ गते

images
  • समाचार
  • मन्त्रिपरिषद् बैठकका ४ निर्णयः १५ जनाको...

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः १५ जनाको नियुक्ती खारेजीदेखि संसद्मा महासन्धी पेशसम्म

मन्त्रिपरिषद् बैठकका ४ निर्णयः १५ जनाको नियुक्ती खारेजीदेखि संसद्मा महासन्धी पेशसम्म

शुक्रवार, बैशाख २५ २०८३१२:५१
शुक्रवार, बैशाख २५ २०८३१२:५१
  • images

    काठमाडौँ । शुक्रबार बसेको मन्त्रिरिषद् बैठकले विभिन्न ४ वटा निर्णय गरेको पाइएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार आजको क्याविनेटले ४ वटा निर्णय गरेको हो । 

    जसअनुसार वैशाख २८ गते राष्ट्रपति रामचन्द्र पौडेललाई संघीय संसद्को दुबै बैठकलाई संयुक्त रुपमा सम्बोधनका लागि आग्रह गर्ने, १५ देशमा रहेका अवैतनिक दुतको नियुक्ती खारेज गर्नेदेखि संसदमा प्रतिवेदन पेशसम्म रहेका छन् । 

    यस्ता छन् निर्णय:

    WhatsApp Image 2026-05-08 at 12.43.21 PM.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend