२०८३, आश्विन २१ गते

images
  • समाचार
  • पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१...

पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन प्रक्रिया अघि बढ्यो

पटक–पटक ट्राफिक नियम उल्लंघन गर्ने ३१ चालकको लाइसेन्स निलम्बन प्रक्रिया अघि बढ्यो

आइतवार, बैशाख २७ २०८३११:५९
आइतवार, बैशाख २७ २०८३११:५९
  • images

    काठमाडौँ । ट्राफिक प्रहरीले सवारी लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयलाई पत्राचार गरेको छ । प्रहरीले पटकपटक नियम उल्लंघन गरेको भन्दै ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न ट्राफिक प्रहरीले यातायात कार्यालयमा पत्राचार गरेको हो ।

    आइतबार कार्यालयमा आयोजित पत्रकार सम्म्लनमा उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले एउटै कसुरमा ५ पटक भन्दा बढी कारबाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाइएको जानकारी दिए।

    यस्तै सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend