२०८३, आश्विन २१ गते

images

दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ

दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ

सीएनएन खबर
सोमवार, बैशाख २८ २०८३११:०३
सीएनएन खबर
सोमवार, बैशाख २८ २०८३११:०३
  • images

    काठमाडौँ । दैलेखको भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन् ।

    दैलेख प्रहरीले उनलाई शुक्रबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । एक स्थानीयसंग उनले दिएको ५ लाख बराबरको चेक बाउन्स भएपछि उनीविरुद्ध मुद्दा परेको थियो ।

    जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखी अनुसन्धान भइरहेको छ भने ‘थप अनुसन्धानका लागि अदालतबाट म्याद थप भइसकेको प्रहरीले जनाएको् छ । शाही नेपाली कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend