२०८३, आश्विन २१ गते

images
  • समाचार
  • विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन...

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको अल्पकालीन आदेश

सोमवार, बैशाख २८ २०८३०३:०४
सोमवार, बैशाख २८ २०८३०३:०४
  • images

    काठमाडौँ । सर्वोच्च अदालतले विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज नगर्न अल्पकालीन आदेश दिएको छ ।

    वर्तमान सरकारले विद्यार्थी संगठनहरु खारेज गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend