२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ...

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ नदिने, उनको साटो अर्थमन्त्री वाग्लेले दिने

प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ नदिने, उनको साटो अर्थमन्त्री वाग्लेले दिने

बुधवार, बैशाख ३० २०८३१०:४५
बुधवार, बैशाख ३० २०८३१०:४५
  • images

    काठमाडौँ । सरकारको नीति तथा कार्यक्रममाथि सदनमा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्मा पेस गरेका थिए ।

    नीति तथा कार्यक्रममाथिको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने प्रचलन छ । तर प्रधानमन्त्री बालेन शाहले आज जवाफ नदिने भएकाले अर्थमन्त्री डा। वाग्लेले नै जवाफ दिने तयारी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend