२०८३, आश्विन २१ गते

images
  • समाचार
  • वैशाखमा पाथीभराको भेटी एक करोड ६...

वैशाखमा पाथीभराको भेटी एक करोड ६ लाख नाघ्यो

वैशाखमा पाथीभराको भेटी एक करोड ६ लाख नाघ्यो

शुक्रवार, जेठ १ २०८३१०:३३
शुक्रवार, जेठ १ २०८३१०:३३
  • images

    काठमाडौँ । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड छ लाख २८ हजार भेटी सङ्कलन भएको छ । 

    वैशाख महिनामा उक्त भेटी सङ्कलन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । 

    चैत र वैशाखमा पाथीभरामा अधिक भक्तजन आउने गरेका छन् । गत चैतमा ५८ लाख ५७ हजार ५०० र फागुनमा ३१ लाख १० हजार सङ्कलन भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend