२०८३, आश्विन २१ गते

images
  • समाचार
  • महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा...

महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी

महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा प्रधान विजयी

शुक्रवार, जेठ ८ २०८३०४:०८
शुक्रवार, जेठ ८ २०८३०४:०८
  • images

    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ  उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी रामचन्द्र संघाईलाई हराउँदै वैद्य निर्वाचित भएका हुन् । वैद्यले ५६ मत पाउँदा संघाईले ३० मत मात्रै पाए ।

    यस्तै, महासंघको कोषाध्यक्षमा मनीषलाल प्रधान निर्वाचित भएका छन् । उनले अम्बिका पौडेललाई पराजित गरेका हुन् । प्रधानले ६१ मत पाउँदा पौडेलले २५ मत पाए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend