२०८३, आश्विन २१ गते

images
  • समाचार
  • व्यक्तिगत आयकरको सीमा १० लाख, घटाईयो...

व्यक्तिगत आयकरको सीमा १० लाख, घटाईयो २७३ कच्चा पदार्थको भन्सार दर

व्यक्तिगत आयकरको सीमा १० लाख, घटाईयो २७३ कच्चा पदार्थको भन्सार दर

शुक्रवार, जेठ १५ २०८३०४:२६
शुक्रवार, जेठ १५ २०८३०४:२६
  • images

    काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले १० लाख रुपैयाँसम्मको आयकरमा कर नलाग्ने घोषणा गरेका छन् ।

    अर्थमन्त्री डां स्वर्णिम वाग्लले शुक्रबार संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट सार्वजनिक गरेका हुन् । 

    यस्तै, उनले  २७३ वटा वस्तुमा लाग्दै आएक कच्चा पदार्थको भन्सार दर समेत घटाईएको जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend