२०८३, आश्विन २१ गते

images

३१ वटा सरकारी निकाय खारेज

३१ वटा सरकारी निकाय खारेज

शुक्रवार, जेठ १५ २०८३०४:३७
शुक्रवार, जेठ १५ २०८३०४:३७
  • images

    काठमाडौँ । सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्‌मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

    उनका अनुसार ६ निकायलाई मर्जर गर्ने, ६ निकाय हस्तान्तरण हुने, १८ निकायलाई पुनरसंरचना गरिने छ । अर्थमन्त्री डा‍‍ स्वर्णिम वाग्लेले १५ वटा कानून केही नेपाल ऐन शसोधन गरेर खारेज गर्ने बताएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend