२०८३, आश्विन २२ गते

images

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

शुक्रवार, कार्तिक २ २०८१०५:३१
शुक्रवार, कार्तिक २ २०८१०५:३१
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो ।   न्यायाधीस कृष्णजंग साहले पक्राउका लागि अनुमति दिएका हुन् । पक्राउ पुर्जी लिनका लागि कास्कीका एसपी श्यामबाबु ओलीया र डीएसपी बसन्त शर्मा अदालत पुगेका थिए।

    सहकारीको विषयमा छानविन गर्न गठित संसदीय समितिले लामिछानेलाई कारबाहीको सिफारिस गरेको थियो । यद्यपी सहकारीबाट ग्यालेक्सी टिभिमा रकम आउने प्रक्रियामा कतै उनको संलग्नता नदेखिएको प्रतिवेदनमा उल्लेख छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend