२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको...

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

पूर्वप्रधानन्यायाधीश जबराको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा

बुधवार, आश्विन २१ २०८३०३:२०
बुधवार, आश्विन २१ २०८३०३:२०
  • images

    काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा मारेको छ।

    विभागले जबरासँग सम्पर्क तथा निकट सम्बन्ध रहेको दाबी गरिएका नारायण दाहाल, दीपक तिमल्सिना र नवीन बस्नेतलगायतका व्यक्तिको घरमा समेत छापा मारेको हो।

    सोही क्रममा अनुसन्धान टोली जबराको घरमा पनि पुगेको बताइएको छ। विभागले उनीहरूसँग सम्बन्धित सम्पत्ति तथा कारोबारबारे अनुसन्धानका क्रममा छापा मारेको जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend