२०८३, आश्विन २२ गते

images
  • राजनीति
  • सहकारी ठगी प्रकरणः रवि लामिछाने सहित...

सहकारी ठगी प्रकरणः रवि लामिछाने सहित १४ जना विरुद्ध पक्राउ पुर्जी

सहकारी ठगी प्रकरणः रवि लामिछाने सहित १४ जना विरुद्ध पक्राउ पुर्जी

सीएनएन खबर
शुक्रवार, कार्तिक २ २०८१०७:१२
सीएनएन खबर
शुक्रवार, कार्तिक २ २०८१०७:१२
  • images

    काठमाडौँ । सहकारी ठगीमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

    जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार लामिछानेसहित १४ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।


    पक्राउ पुर्जी जारी भएकाहरुमा रवि लामिछाने, विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्त वावु राई, राम बहादुर खनाल, देवेन्द्र वावु राई, विज्ञान राई, ओम प्रकाश गुरुङ, विर बहादुर रानाभाट, दिपा न्यौपाने र कल्पना कुमारी श्रेष्ठ छन् ।

    लामिछाने बाहेक पक्राउ पुुर्जी जारी भएका सबै जिवी राईको सहकारीका सञ्चालक तथा कर्मचारीहरु हुन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend