२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न...

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले दियो अनुमति

आइतवार, कार्तिक ४ २०८१०५:३६
आइतवार, कार्तिक ४ २०८१०५:३६
  • images

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

    गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई शुक्रबार नै पोखरा लगिएको थियो ।

    शनिबार सार्वजनिक बिदा भएकाले प्रहरीले आज अनुसन्धानका लागि म्याद लिनका लागि अदालत लगेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend