२०८३, कार्तिक २३ गते

  • समाचार
  • दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार,आईजीपीको...

दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार,आईजीपीको जिम्मा मनोज केसीलाई

दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार,आईजीपीको जिम्मा मनोज केसीलाई

images
बुधवार, कार्तिक १८ २०८३०१:५८
बुधवार, कार्तिक १८ २०८३०१:५८
  • images

    काठमाडौँ । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

    मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend