२०८३, आश्विन २१ गते

images

रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

रास्वपाले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने

बिहिवार, कार्तिक ८ २०८१११:४१
बिहिवार, कार्तिक ८ २०८१११:४१
  • images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौंकेन्द्रित आदोलन गर्ने भएको छ। पोखरामा पार्टी सभापति रवि लामिछानेको तत्काल रिहाइको माग गर्दै ५ दिनदेखि निरन्तर आन्दोलन चर्काइरहेको रास्वपाले अब आन्दोलन बृहत् गर्ने गरी काठमाडौँकेन्द्रित आन्दोलन गर्ने जनाएको हो।

    बिहीबार पोखरामा पत्रकार सम्मेलनमा रास्वपा सहप्रवक्ता मनीष झाले कानून पनि कानुनसम्मत भइदिनुपर्ने र राजनीतिक प्रतिशोध हुन नहुने बताए। उनले आफूहरू सदनबाट आवाज उठाउर्ने ठाउँमा रहेकोमा अहिले संसद् पनि बन्द रहेको विशेष समितिहरु पनि ‘पंगू’ भएकाले न्यायका लागि सडकमा ओर्लिएको स्पष्ट पारे। काठमाडौँ माइतीघर मण्डलामा हुने आन्दोलन भने शान्तिपूर्ण नै हुने उनले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend