२०८३, आश्विन २१ गते

images

चुच्चे नक्सासहितको १०० दरका नोट छाप्ने जिम्मा चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङलाई

चुच्चे नक्सासहितको १०० दरका नोट छाप्ने जिम्मा चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङलाई

आइतवार, कार्तिक ११ २०८१०५:०६
आइतवार, कार्तिक ११ २०८१०५:०६
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै बैंकले नोटको डिजाइनसहित छपाई र ढुवानीसहितको जिम्मेवारीका लागि चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई ठेक्का दिने निर्णय गरेको जनाएको हो ।

    राष्ट्र बैंककाअनुसार चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाईदेखि ढुवानीसम्म गर्ने बताएको छ । केन्द्रीय बैंकले बोलकबोलमा सहभागी हुने बोलपत्रलाई सबैभन्दा न्यून मूल्यको रूपमा मान्यता दिँदै प्रस्तावलाई स्विकार गरेको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend