२०८३, आश्विन २१ गते

images
  • समाचार
  • विश्वका १६ सहरको भाइटीकाको शुभ साइत...

विश्वका १६ सहरको भाइटीकाको शुभ साइत सार्वजनिक

विश्वका १६ सहरको भाइटीकाको शुभ साइत सार्वजनिक

मंगलवार, कार्तिक १३ २०८१०८:२७
मंगलवार, कार्तिक १३ २०८१०८:२७
  • images

    काठमाडौं ।  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सोमबार नेपालका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरिसकेको थियो । नेपालमा भाइटीकाको शुभ साइत कात्तिक १८ गते बिहान ११:३७ बजे रहेको छ । आज अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विभिन्न देश तथा सहरका लागि भाइटीकाको शुभ साइत सार्वजनिक गरेको हो ।

    कुन सहरको शुभ साइत कहिले ?

    Vai-Tika-1730212243.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend