२०८३, आश्विन २१ गते

images

तोलामै २२ सयले बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामै २२ सयले बढ्यो सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
बुधवार, कार्तिक १४ २०८११०:५५
सीएनएन खबर
बुधवार, कार्तिक १४ २०८११०:५५
  • images

    काठमाडौँ । सुनको मूल्यले बुधबार फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको रेकर्ड कायम गरेको छ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज ९बुधबार० सुनको मूल्य एक लाख ७० हजार सातसय रुपैयाँ कायम भएको छ। मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामै २२ सय रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो । 

    बुधबार सुनसँगै चाँदीको समेत मूल्य बढेको छ । चाँदी आज तोलाको दुई हजार एक सय २० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य दुई हजार एक सय पाँच रुपैयाँ थियो।  चाँदी आज तोलामा १५ रुपैयाँ बढेको हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend