२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • बेल्जियमको लागि राजदूतमा सेवा लम्सालको नाम...

बेल्जियमको लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

बेल्जियमको लागि राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

बुधवार, कार्तिक १४ २०८१०१:५६
बुधवार, कार्तिक १४ २०८१०१:५६
  • images

    काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल बेल्जियमको राजदूतमा अनुमोदन भएकी छन् । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनलाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो ।

    उनलाई मन्त्रिपरिषद्को बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो । उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो।

    संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend