२०८३, आश्विन २१ गते

images

एकैदिन ४ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

एकैदिन ४ हजारले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

सीएनएन खबर
बिहिवार, कार्तिक २२ २०८११२:०५
सीएनएन खबर
बिहिवार, कार्तिक २२ २०८११२:०५
  • images

    काठमाडौं ।  बिहीबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ४ हजार रुपैयाँले घटेको हो ।

    हिजो १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै आज चाँदीको भाउमा पनि उच्च गिरावट आएको छ । हिजो २ हजार १५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाान ५५ रुपैयाँले घटेर १९६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend