२०८३, आश्विन २१ गते

images

सूनको मूल्य बढ्यो, यस्तो छ आजको मूल्य

सूनको मूल्य बढ्यो, यस्तो छ आजको मूल्य

शुक्रवार, कार्तिक २३ २०८११२:४७
शुक्रवार, कार्तिक २३ २०८११२:४७
  • images

    काठमाडौं । सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख ६४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार प्रतितोला दुई हजार रुपैयाँ बढेर एक लाख ६६ हजार ५ सय रुपैयाँ पुगेको छ । कार्तिक १५ गते ऐतिहासिक रेकर्ड कायम गर्दै सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँसम्म पुगेको थियो ।

    त्यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी यस दिन १९८० रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend