२०८३, आश्विन २१ गते

images

निशानले एकैपटक ९ हजार कर्मचारी कटौती गर्दै

निशानले एकैपटक ९ हजार कर्मचारी कटौती गर्दै

शुक्रवार, कार्तिक २३ २०८१०१:२१
शुक्रवार, कार्तिक २३ २०८१०१:२१
  • images

    एजेन्सी । जापानी कार निर्माता कम्पनी निसानले कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। कटौतीको यो नयाँ घोषणाअन्तर्गत करिब ९ हजार कर्मचारीले जागिर गुमाउनेछन्।

    विश्वव्यापी उत्पादन समस्या र चीन र अमेरिकामा घट्दो बिक्रीका कारण यस्तो निर्णय गरिएको कम्पनीले जनाएको छ । विश्वव्यापी रूपमा कम्पनीको उत्पादन करिब पाँच प्रतिशतले घटेको छ।

    निसानका प्रमुख कार्यकारी अधिकृत माकोतो उचिडाका अनुसार यो निर्णयले कम्पनी आफैँ संकुचित हुँदैछ भन्ने होइन। ‘निसानले पनि आफ्नो व्यवसाय बढाउन र यसलाई थप लचिलो बनाउनका लागि पुनर्संरचना सुरु गर्नेछ’, उनले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend