२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • राष्ट्रिय सहकारी विकास बोर्डको संरचनामा ललितपुर...

राष्ट्रिय सहकारी विकास बोर्डको संरचनामा ललितपुर महानगरले चलायो डोजर

राष्ट्रिय सहकारी विकास बोर्डको संरचनामा ललितपुर महानगरले चलायो डोजर

आइतवार, कार्तिक २५ २०८१०२:४४
आइतवार, कार्तिक २५ २०८१०२:४४
  • images

    काठमाडौं । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनाधिकृत संरचनामा आज डोजर चलाएको छ। ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनाधिकृत संरचना नगर प्रहरीप्रमुख सीताराम हाछेथुको नेतृत्वमा आएको नगर प्रहरीले डोजर चलाएको हो। २०७३ पुस १८ गते ललितपुरले मापदण्ड विपरीत पर्खाल भत्काउने निर्णय गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend