२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा भोलि...

पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा भोलि १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषदको निर्णय

पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा भोलि १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषदको निर्णय

आइतवार, कार्तिक २५ २०८१०९:२०
आइतवार, कार्तिक २५ २०८१०९:२०
  • images

    काठमाडौं ।  पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा भोलि १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषदको निर्णयले निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले भोलि १२ बजेभित्रमा लाइन काटिएका उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो।

    सरकारले दुई दर्जनभन्दा बढी उद्योगमा पैसा नतिरेको भन्दै बिजुलीको लाइन काटेको थियो। यस्तै मन्त्रिपरिषदले लाल आयोगले तयार गरेको प्रतिवेदन समेत सार्वजनिक गर्ने निर्णय गरेको छ। 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend