२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • भैरहवा–पोखरा उडान गर्दै यती एयरलाइन्स, यस्तो...

भैरहवा–पोखरा उडान गर्दै यती एयरलाइन्स, यस्तो छ भाडादर

भैरहवा–पोखरा उडान गर्दै यती एयरलाइन्स, यस्तो छ भाडादर

सोमवार, कार्तिक २६ २०८१०२:३५
सोमवार, कार्तिक २६ २०८१०२:३५
  • images

    काठमाडौँ । यती एयरलाइन्सले भैरहवा पोखरा उडान गर्ने भएको छ । कम्पनीले मंगलबारदेखि उक्त रुटमा उडान सुरु गर्न लागेको हो । 

    भैरहवा-पोखराको उडान समय ११ः०५ बजे र पोखरा-भैरहवाको उडान समय ११ः४५ बजे रहेको छ । हाललाई एकतर्फी हवाई भाडा २ हजार ५०० रुपैयाँ कायम गरिएको यती एअरलाइन्सले जनाएको छ । 

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुको संख्या वृद्धि गर्न टेवा पुर्‍याउने उद्देश्यले भैरहवा-पोखरा प्रत्यक्ष उडान सुरु गरेको यती एअरलाइन्सले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend