२०८३, आश्विन २१ गते

images

सुनको मूल्य बुधबार पनि घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य बुधबार पनि घट्यो, चाँदीको बढ्यो

बुधवार, कार्तिक २८ २०८१०१:१९
बुधवार, कार्तिक २८ २०८१०१:१९
  • images

    काठमाडौं । बुधबार सुनको मूल्य तोलामा ४ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार मंगलबार प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ लाख ६२ हजार २ सय कायम भएको छ।

    कात्तिक १५ गतेयता सुन ८ हजार ८ सय रुपैयाँले घटेको हो। कात्तिक १५ गते सुनको मूल्य प्रतितोला १ लाख ७१ हजार रुपैयाँ थियो। यस्तै आज भने चाँदीको मूल्य बढेको छ।

    मंगलबार प्रतितोला १९२५ रुपैयाँमा कारोबार भएको चाँदी आज १९४० रुपैयाँमा कारोबार भइरहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend