२०८३, आश्विन २१ गते

images

मितेरी सहकारी प्रकरणमा सीआइबीले लियो धनराज गुरुङसँग बयान

मितेरी सहकारी प्रकरणमा सीआइबीले लियो धनराज गुरुङसँग बयान

बुधवार, कार्तिक २८ २०८१०७:१०
बुधवार, कार्तिक २८ २०८१०७:१०
  • images

    काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबीले)ले नेपाली कांग्रेसका उप सभापति धनराज गुरुङलाई सँग सोधपुछ गरेको छ । गुरुङलाई ब्युरोमा बोलाएर सहकारी ठगी प्रकरणमा सोधपुछ गरेको हो । ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको आरोपमा गुरुङकी पूर्व श्रीमती ज्योती जोडिएकाले उनी पनि विवादमा आएका थिए ।


    मितेरी सहकारीको १२ करोड ५१ लाख रकम अपचलन गरेको भेटिएको छ । ज्योति गुरुङ धनराजकी पूर्वपत्नी हुन् । उनीहरूको बिचमा २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन्ध विच्छेद भएको भेटिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend