२०८३, आश्विन २१ गते

images

बढ्यो पेट्रोल-डिजेलको भाउ,कति पुग्यो ?

बढ्यो पेट्रोल-डिजेलको भाउ,कति पुग्यो ?

शुक्रवार, कार्तिक ३० २०८१०९:४०
शुक्रवार, कार्तिक ३० २०८१०९:४०
  • images

    काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट आज मूल्य वृद्धि भएर नयाँ मूल्यसूची प्राप्त भएको जनाउँदै निगमले पनि वृद्धि गरेको हो ।

    भारतबाट पेट्रोलमा प्रतिलिटर ०.३२ र डिजेल/मट्टितेलमा २.५४ रुपैयाँले बढेर आएपछि निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले डिजेल,मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको निगमले जनाएको छ । यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

    pe.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend