काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र एलन मस्कबीच कुराकानी भएको छ । उनीहरूबीच शुक्रवार साँझ कुराकानी भएको हो । यसबारे प्रधानमन्त्री ओलीले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमार्फत जानकारी गराएका छन् ।
उनले लेखेका छन्- 'अहिले एलन मस्कसँग कुराकानी गरिरहेको छु ।'
उनीहरूबीच नवप्रवर्तनका विभिन्न आयामहरूबारे कुराकानी भएको बताइएको छ । उनी प्रसिद्ध प्रविधि उद्यमी हुन् ।

