२०८३, आश्विन २१ गते

images
  • समाचार
  • घट्यो सुन र चाँदीको मूल्य, कतिमा...

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, मंसिर ११ २०८११०:४०
मंगलवार, मंसिर ११ २०८११०:४०
  • images

    काठमाडौँ । मंगलबार पनि नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार मंगलबार सुन तोलामा २ हजार ६ सय रुपैयाँले घटेको हो । 

    मूल्य घटेसँगै आजका लागि सुन प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ कायम भएको छ । सोमबार सबैभन्दा धेरै तोलामै सुनको मूल्य १५ हजार ९ सय रुपैयाँले कमी आएको थियो । 

    मंगलबार सुनसँगै चादीको मूल्यमा समेत गिरावट आएको छ । महासंघको तथ्यांक अनुसार आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ८ सय २० रुपैयाँ कायम भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend