२०८३, आश्विन २१ गते

images
  • समाचार
  • सडकमा धुलो गएपछि निर्माण कम्पनीलाई ५०...

सडकमा धुलो गएपछि निर्माण कम्पनीलाई ५० हजार जरिवाना

सडकमा धुलो गएपछि निर्माण कम्पनीलाई ५० हजार जरिवाना

बुधवार, मंसिर १२ २०८१०४:२६
बुधवार, मंसिर १२ २०८१०४:२६
  • images

    काठमाडौं । सडकपेटी निर्माण गर्दा सडकमा धुलो गएपछि काठमाडौं महानगरपालिकाले एक निर्माण कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गराएको छ। 

    काठमाडौं महानगरपालिका– १४ कालीमाटीमा सडकपेटी निर्माण गर्दा ब्यारिकेट नलगाई काम गरी धुलो सडकमा पुगेपछि के एनड के.जी. विश्वजित जेभीलाई महानगरले जरिवाना गराएको हो।

    सडकलगायत सार्वजनिक स्थल फोहोर गर्ने व्यक्ति र संस्थाहरूलाई महानगरले यसअघिदेखि नै जरिवाना गराउँदै आएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend