२०८३, आश्विन २१ गते

images
  • समाचार
  • नक्कली शैक्षिक प्रमाणपत्र देखाएर सरकारी जागिर...

नक्कली शैक्षिक प्रमाणपत्र देखाएर सरकारी जागिर खाएपछि...

नक्कली शैक्षिक प्रमाणपत्र देखाएर सरकारी जागिर खाएपछि...

शुक्रवार, मंसिर १४ २०८१०३:००
शुक्रवार, मंसिर १४ २०८१०३:००
  • images

    काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र देखाएर सरकारी जागिर खाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार विशेष अदालत काठमाडौँमा रमेश बोहरा विरुद्ध मुद्दा दायर गरेको हो ।

    डडेलधुुराको परशुराम नगरपालिका अन्तरगतको स्वास्थ्य केन्द्रमा कार्यरत अहेव रमेश बोहरामाथि आयोगले उक्त अभियोग दर्ता गरेको हो । 

    उनले नक्कली शैक्षिक योग्यता पेश गरेर जागिर खाएको उजुरीका आधारमा आयोगले उनी विरुद्ध काठमाडौँमा आरोपपत्र दायर गरेको हो । 

    उनले २०७७ भदौ ११ गते नियुक्त लिदा काउन्सिल एसिस्टेन्ड तहको झुट्टा र नक्कली मार्कसिट र प्रमाणपत्र पेश गरेको अख्तियारले आरोप लगाएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend