२०८३, आश्विन २१ गते

images
  • समाचार
  • महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने, यस्तो...

महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने, यस्तो छ कारण

महाराजगञ्जलगायतका स्थानमा आज बिजुली काटिने, यस्तो छ कारण

सीएनएन खबर
शनिवार, मंसिर १५ २०८१०७:४१
सीएनएन खबर
शनिवार, मंसिर १५ २०८१०७:४१
  • images

    काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरेर महाराजगञ्ज वितरण केन्द्र मातहतका विभिन्न स्थानमा बिजुली काटिने जनाएको छ । 

    प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको बसुन्धरा फिडरअन्तर्गत पर्ने बाँसबारी, चक्रपथ, सामाखुसी, टोखा रोड, ग्रीनल्याण्ड चोक, ग्राण्डी अस्पताललगायतका स्थानमा आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म लाइन काटिने छ ।
     
    ती स्थानमा प्राधिकरणको केवल लाइन विस्तार र मर्मतलगायतका काम गर्नुपर्ने भएकाले लाइन काटिन लागेको हो । ती स्थानमा लाइन काटिँदा ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend