२०८३, आश्विन २१ गते

images
  • समाचार
  • आयल निगमले बढायाे पेट्रोल र हवाई...

आयल निगमले बढायाे पेट्रोल र हवाई इन्धनको मूल्य

आयल निगमले बढायाे पेट्रोल र हवाई इन्धनको मूल्य

शनिवार, मंसिर १५ २०८१०८:१३
शनिवार, मंसिर १५ २०८१०८:१३
  • images

    काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शनिबार बसेकाे निगम सञ्चालक समितिकाे बैठकले आज राति १ बजेदेखि लागुहुने गरि पेट्रोल र हवाई इन्धनको मूल्य बढाउने निर्णय गरेकाे हाे ।

    उक्त निर्णय अनुसार राती १ बजेदेखि पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ, हजाइ इन्धनमा आन्तरिक तर्फ प्रतिलिटर २ र अन्तर्राष्ट्रिय तर्फ प्रतिकिलाे लिटर १५ डलर बढेकाे छ।

    Screenshot_20241130-200718__01.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend