२०८३, आश्विन २१ गते

images

हवाई भाडा बढ्यो

हवाई भाडा बढ्यो

मंगलवार, मंसिर १८ २०८१०९:५७
मंगलवार, मंसिर १८ २०८१०९:५७
  • images

    काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि भएको छ। नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा समायोजन गरेको हो। नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनमा २ रुपैयाँ मूल्य बढाएको थियो। प्राधिकरणले बुधबारबाट लागू हुनेगरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend