२०८३, आश्विन २१ गते

images

उच्च अंकको वृद्धिसँगै नेप्से फेरि २७०० माथि

उच्च अंकको वृद्धिसँगै नेप्से फेरि २७०० माथि

बुधवार, मंसिर २६ २०८१०३:२७
बुधवार, मंसिर २६ २०८१०३:२७
  • images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.८८ अकंले घटेर २७१५.७१ बिन्दुमा बन्द भएको छ । आज ३०८ कम्पनीको १ करोड १३ लाख ८६ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६ लाख ५४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

    आज म्युचुअल फण्ड समूह बाहेक अन्य सबै सूचकमा हरियाली आएको छ । यसदिन विकास बैंक समूहको ३.४३ प्रतिशत, विकास बैंक समूहको १.६३ प्रतिशत, फाइनान्स समूहको १.८३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०५ प्रतिशतले सेयर मूल्य बढेको छ । आज बजारमा जानकी फाइनान्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ३६ करोड १५ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend