२०८३, आश्विन २१ गते

images

सुनको मूल्यमा गिरावट, यस्तो छ आजको मूल्य ?

सुनको मूल्यमा गिरावट, यस्तो छ आजको मूल्य ?

शुक्रवार, मंसिर २८ २०८११०:३६
शुक्रवार, मंसिर २८ २०८११०:३६
  • images

    काठमाडौं ।  शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा १ हजार २०० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ३५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ रहेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend