२०८३, आश्विन २१ गते

images
  • समाचार
  • निगमले बढायाे पेट्रोलकाे मूल्य, डिजेलकाे भने...

निगमले बढायाे पेट्रोलकाे मूल्य, डिजेलकाे भने घट्याे

निगमले बढायाे पेट्रोलकाे मूल्य, डिजेलकाे भने घट्याे

आइतवार, मंसिर ३० २०८१०८:१९
आइतवार, मंसिर ३० २०८१०८:१९
  • images

    काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य बढाएकाे छ। आईतबार बसेकाे निगम सञ्चालक समितिकाे बैठकले राति १ बजेदेखि लागुहुने गरि पेट्रोलकाे मूल्य बढाएकाे छ भने डिजेलकाे मूल्य घटाएकाे हाे।

    जसअनुसार साेमबार बिहान १ बजेदेखि पेट्रोल प्रतिलिटर २ रूपैयाँ र डिजेल प्रतिलिटर २ रूपैयाँले घटेकाे छ। नयाँ मूल्यसूचि अनुसार काठमाडौँ उपत्यकामा प्रलिटर पेट्रोल १६२ रूपैयाँ र डिजेल १ सय ५१ रूपैयाँ पुगेकाे छ।

    Screenshot_20241215-201155__01.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend