२०८३, आश्विन २१ गते

images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सोमवार, पौष १ २०८११०:५०
सोमवार, पौष १ २०८११०:५०
  • images

    काठमाडौँ । आइतबार प्रतितोला २२ सय रुपैयाँले घटेको सुनको मूल्य सोमबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार सोमबार सुन प्रतितोला ४ सय रुपैयाँले बढेको हो । 

    ४ सय रुपैयाँले बढेसँगै सोमबारका लागि छापावाला सुन प्रतितोला १ लाख ५१ हजार २ सय रुपैयाँ तोकिएको छ । यस्तै, सोमबार चाँदीको मूल्य भने घटेकाे छ । तथ्यांक अनुसार सोमबार चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ८ सय ४० रुपैयाँ कायम भएको हो । 

    नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend